बुधबार, श्रावण १४,२०८२ 02:49:03
  • बुधबार, श्रावण १४,२०८२ 02:49:03
Global IME Bank Limited

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण

Hyundai Nepal
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण प्रवाह गर्नेगरी आवश्यक व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आवका लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।  

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।  

सरकारको बजेट वक्तव्यमा उल्लेख गरेअनुसार यो व्यवस्था गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.