हिमालयन डिस्टिलरीको ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा’, मूल्य कति ?
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’बजारमा ल्याएको छ। कम्पनीले हाललाई काठमाण्डौका प्रमुख स्टोरहरुमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ।कम्पनीका अनुसार यो व्हिस्की उत्कृष्ट शिल्प कौशलको प्रतीक हो। क्वेरकस आल्बा (Quercus Alba) काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेलर Smoky Flavorको स्वाद र...

