मंगलवार, माघ २०,२०८२ 02:17:04
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 02:17:04
मन्जुश्री फाईनान्सले ल्यायो ‘मन्जुश्री सुपर सेफ लकर’ सुविधा
CORPORATE

मन्जुश्री फाईनान्सले ल्यायो ‘मन्जुश्री सुपर सेफ लकर’ सुविधा

काठमाण्डौ । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्ना ग्राहकको माझ मन्जुश्री सुपर सेफ लकरको सुबिधा ल्याएको छ । हाललाई यो सुबिधा फाईनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको छ । साथै, ग्राहकहरुको सहजताका लागि मन्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजीटनै यो सेवा प्रदान गर्ने छ ।सिमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहक माहनुभावहरुले  उठाउने विश्वास मन्जुश्रीले...

गणपति लघुवित्तको गोबरडिहा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
CORPORATE

गणपति लघुवित्तको गोबरडिहा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय गोबरडिहा दाङद्वारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ १९ गते सोमबारका दिन गढवा गाउँपालिका वडा नं. ०३ का वडा सदस्य बिमल कुमार चौधरीको प्रमुख आतिथ्यतामा गोबरडिहामा सम्पन्न भएको छ ।संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुति बाँसगढी...

सामसुङ नेपालले घोषणा गर्यो होली अफर, वासिङ मेसिन र रेफ्रिजरेटमा आकर्षक छुट
CORPORATE

सामसुङ नेपालले घोषणा गर्यो होली अफर, वासिङ मेसिन र रेफ्रिजरेटमा आकर्षक छुट

काठमाण्डौ । सामसुङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। ग्राहकहरूले ७ केजी देखि १२...

थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन आग्रह
CORPORATE

थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन आग्रह

काठमाण्डौ । नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजना अनुरुप एनसेलले कोशी प्रदेशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीको यो कदम ‘भोइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भविष्यको फाइभजी नेटवर्कका लागि आधार तयार गर्ने तर्फ लक्षित रहेको जनाइएको छ ।देशैभर फोरजी नेटवर्क विस्तार भइरहेको अवस्थामा...

ई–सेवाको ब्रान्ड गीत ‘सबै, सधैं, सँगै  सार्वजनिक
CORPORATE

ई–सेवाको ब्रान्ड गीत ‘सबै, सधैं, सँगै सार्वजनिक

काठमाण्डौ । ई–सेवाको ब्रान्ड गीत ‘सबै, सधैं, सँगै’ सार्वजनिक भएको छ। ई–सेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्‌यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो।ई–सेवाको मूल ब्रान्ड नारा ‘सबै, सधैं, सँगै’ मा आधारित यस गीतले आपसी साथ, भरोसा र एकताको भावनालाई उजागर गरेको छ। साथै, यस गीतले परिवर्तन र चुनौतीका बीच पनि एकअर्काको साथमा उभिने सन्देश बोकेको छ। गीतमा...

हायात प्लेस बुटवलको भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर
CORPORATE

हायात प्लेस बुटवलको भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर

बुटवलमा हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलले यस वर्षको भ्यालेन्टाइन्स डे मनाउन सम्पूर्ण जोडीहरूलाई आमन्त्रित गरेको छ।। होटलले प्रेमी–प्रेमिकाहरूबीचको आत्मीयता र सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले ‘एन इभिनिङ ड्याट लिङ्गर्स’ नामक विशेष प्याकेज ल्याएको छ। एक जोडीका लागि रु. १४ हजार ९९९ तोकिएको यो प्याकेजले भ्यालेन्टाइन्स डेलाई विलासी र रोमान्टिक बनाउनुका साथै...

इन्फिनिटी लघुवित्तको  शाखा प्रमुख तथा अनुगमन अधिकृतहरुलाई ब्यवस्थापन तालिम तथा अर्ध वार्षिक समीक्षा सम्पन्न
CORPORATE

इन्फिनिटी लघुवित्तको शाखा प्रमुख तथा अनुगमन अधिकृतहरुलाई ब्यवस्थापन तालिम तथा अर्ध वार्षिक समीक्षा सम्पन्न

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा आयोजित शाखा प्रबन्धक कर्मचारीहरुको लागी २ दिने “ग्लष्तभम ष्ल ख्ष्कष्यल, भ्हअभििभलअभ ष्ल भ्हभअगतष्यल” विषयक तालिम माघ १६ र १७ गते लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र बुटवल मणीग्राममा सम्पन्न भएको छ ।उक्त तालिममा इन्फिनिटी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको अध्यक्षतामा सञ्चालित उक्त...

एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै, १०० भन्दा बढी परियोजना प्रदर्शनीमा
CORPORATE

एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै, १०० भन्दा बढी परियोजना प्रदर्शनीमा

बनेपामा कजारियाको नयाँ विशेष शोरूम उद्घाटन
CORPORATE

बनेपामा कजारियाको नयाँ विशेष शोरूम उद्घाटन

काठमाण्डौ । प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी कजारियाले मध्य नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै बनेपामा नयाँ विशेष शोरूमको भव्य उद्घाटन गरेको छ । मानुश्री हार्डवेयर एण्ड स्यानिटरीद्वारा सञ्चालित यस शोरूमले बनेपा तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र परिष्कृत खरिद अनुभव प्रदान गरेको छ ।

सामुदायिक लघुवित्तद्वारा अर्ध–वार्षिक समिक्षा गोष्ठी तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
CORPORATE

सामुदायिक लघुवित्तद्वारा अर्ध–वार्षिक समिक्षा गोष्ठी तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल राष्ट्र बैंकद्वारा घ वर्गको ईजाजतपत्र प्राप्त सामुदायिक लघुवित्त संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्ध–वार्षिक समीक्षा गोष्ठी तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा काभ्रेको बनेपामा रहेको उग्रचण्डी होटलमा मिति २०८२ माघ १५ गतेमा सुरु भएको...

दराजद्वारा २.२ सेलको घोषणा, ७०% सम्म अफ र रेडमी नोट १५ फाइभजी जित्ने मौका पनि
CORPORATE

दराजद्वारा २.२ सेलको घोषणा, ७०% सम्म अफ र रेडमी नोट १५ फाइभजी जित्ने मौका पनि

काठमाण्डौ । अनलाइन किनमेल गन्तव्य दराज नेपालले फेब्रुअरी महिनाको सुरुवात आफ्नै बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टू गुड टू मिस !’ सेलमार्फत गर्ने तयारी रहेको घोषणा गरेकोे छ । यो अभियान फेब्रुअरी १ (माघ १८, २०८२) राति ८ बजे सुरु भई फेब्रुअरी ६ (माघ २३, २०८२) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । अभियान अवधिभर, ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर्स तथा विशिष्ट शपिङ अनुभव...

टिम भेन्चर्सको हस्पिटालिटी क्षेत्रमा पहिलो लगानी, सोल्टी वेष्ट एन्ड इटहरीमा २७%इक्विटी साझेदारी
CORPORATE

टिम भेन्चर्सको हस्पिटालिटी क्षेत्रमा पहिलो लगानी, सोल्टी वेष्ट एन्ड इटहरीमा २७%इक्विटी साझेदारी

काठमाण्डौ । निजी इक्विटी तथा भेन्चर क्यापिटल कम्पनी टिम भेन्चर्सले हस्पिटालिटी क्षेत्रमा पहिलो पटक लगानी गरेको छ । कम्पनीले होटल गरिमा लिमिटेडमार्फत सञ्चालित सोल्टी वेष्टएन्ड इटहरीमा आफ्ना सहायक संस्थासहित २७ प्रतिशत इक्विटी हिस्सेदारी लिएको हो ।पूर्वी नेपालको उदाउँदो व्यावसायिक तथा ट्रान्जिट केन्द्र इटहरीमा अवस्थित सोल्टी वेष्ट एन्ड इटहरी पाँचतारे स्तरको होटल हो ।...

एक्सट्रिम इनर्जी ड्रिंक्स आईसीसी टी–२० विश्वकप क्रिकेटको प्रसारण टाईटल स्पोन्सर
CORPORATE

एक्सट्रिम इनर्जी ड्रिंक्स आईसीसी टी–२० विश्वकप क्रिकेटको प्रसारण टाईटल स्पोन्सर

काठमाण्डौ । आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेटका सम्पूर्ण खेलहरू यसपटक एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रसारण मुख्य प्रायोजनमा कान्तिपुर म्याक्स टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ । विश्वकै प्रतिष्ठित क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारणसँग जोडिँदै खेल, जोश र ऊर्जाको प्रतिनिधि ब्रान्ड एक्सट्रिम इनर्जी ड्रिंक्स नेपाली क्रिकेट प्रेमीहरूसँग थप नजिकिएको...

शौर्य सिमेन्टद्वारा वार्षिक स्वास्थ्य परीक्षण शिविर सम्पन्न
CORPORATE

शौर्य सिमेन्टद्वारा वार्षिक स्वास्थ्य परीक्षण शिविर सम्पन्न

काठमाण्डौ । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य र कल्याणलाई उच्च प्राथमिकतामा राख्दै सिराहा जिल्लाको मिर्चैयास्थित कारखानामा वार्षिक स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त स्वास्थ्य शिविर फूलकुमारी महतो मेमोरियल अस्पतालको सहकार्यमा सञ्चालन गरिएको हो।

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
CORPORATE

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला गराउने र उनीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ गत २३ जनवरी २०२६ मा ‘एलुम्नाई मिट तथा नेटवर्किङ सेसन २०२६’ आयोजना गरेको छ।कार्यक्रमको औपचारिक सुरुवात टीकेजीका कन्ट्री डाइरेक्टर अरुण कुमार कँडेलको स्वागत मन्तव्यबाट भएको थियो, उहाँले सशक्त र एकीकृत नेपाली एलुम्नाई समुदाय निर्माणको...

लोकमान्य गोल्छा पोल्यान्डको 'अफिसर्स क्रस अफ द अर्डर अफ मेरिट' पदकबाट विभूषित
CORPORATE

लोकमान्य गोल्छा पोल्यान्डको 'अफिसर्स क्रस अफ द अर्डर अफ मेरिट' पदकबाट विभूषित

काठमाण्डौ । नेपालका प्रतिष्ठित व्यवसायी लोकमान्य गोल्छा पोल्यान्ड सरकारले प्रदान गर्ने ‘अफिसर्स क्रस अफ दअर्डर अफ मेरिट अफपोल्यान्ड’ (Officer's cross of the order of merit of the republic of Poland) पदकबाट विभूषित भएका छन् ।गोल्छा नेपालका लागि गणतन्त्र पोल्यान्डका अवैतनिक वाणिज्यदूत हुन् ।बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपालका लागि गणतन्त्र पोल्यान्डका कार्यबाहक राजदूत डा. पिओत्र स्विताल्स्की...

सिटिजन्स बैंकद्वारा स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरबारे सचेतना वेबिनार आयोजना
CORPORATE

सिटिजन्स बैंकद्वारा स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरबारे सचेतना वेबिनार आयोजना

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोे छ । यस पहल अन्तर्गत क्यान्सर सम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउने उद्देश्य राखिएको हो...

प्राइम टाइल्सले प्राप्त गर्‍यो NS प्रमाणपत्र
CORPORATE

प्राइम टाइल्सले प्राप्त गर्‍यो NS प्रमाणपत्र

काठमाण्डौ । प्राइम टाइल्सले नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट NS 617 अनुसारको NS प्रमाणपत्र प्राप्त गरेको छ ।  यससँगै कम्पनी नेपालको Wall र Floor टायल क्षेत्रमा पहिलो तथा हालसम्मकै एकमात्र NS Certified टायल कम्पनी बनेको छ । यस प्रमाणपत्रले प्राइम टाइल्सका उत्पादनहरू राष्ट्रियगुणस्तर मापदण्डअनुसार परीक्षण, प्रमाणीकरण र स्वीकृत भएको औपचारिक...

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
CORPORATE

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

काठमाण्डौ । लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा साना तथा मझौला व्यवसायबीच लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिग (Tigg) ले ‘टिगकन २०२६’ आयोजना गर्ने भएको छ।आगामी माघ १८ गते (फेब्रुअरी १), आइतबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो ४ बजेदेखि आयोजना हुने टिगकन २०२६ मा प्रविधि, डेटामा आधारित वित्तीय प्रणाली तथा लेखा...

नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२ देखि भृकुटीमण्डपमा
CORPORATE

नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२ देखि भृकुटीमण्डपमा

काठमाण्डौ । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रदर्शनी ‘नेपाल बिल्डकन’को एघारौँ संस्करण यहि माघ २२ देखि २५ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । राष्ट्रको पहिलो र एक मात्र निर्माण क्षेत्र सँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यो संस्करणमा ३०० भन्दा बढी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.