मंगलवार, बैशाख १६,२०८२ 08:31:52
IME remit
  • मंगलवार, बैशाख १६,२०८२ 08:31:52
मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको ‘राउन्ड ट्रिप फ्लाइट टिकट’
CORPORATE

मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको ‘राउन्ड ट्रिप फ्लाइट टिकट’

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका एक भिसा डेबिट कार्डहोल्डर श्रीतिल प्रसाद पौडेलले दुृई जनाको लागि बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । यस वर्षको दशैंतिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरुबीच सञ्चालित विशेष अभियानअन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार...

श्री केश हेयर आयल औषधि व्यवस्था विभागमा सूचीकृत
CORPORATE

श्री केश हेयर आयल औषधि व्यवस्था विभागमा सूचीकृत

काठमाण्डौ । श्री केश जडीबुटी आयुर्वेदिक हेयर आयल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ । सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा उत्पादित श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल आधिकारिक रुपमा औषधि व्यवस्था विभागमा सूचीकृत भएको हो ।श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएलले विभागमा आवश्यक सर्त पुरा गरेर सूचिकृत हुनका लागि निवेदन दिएको थियो । उक्त निवेदनलाई आयोगको फागुन २५...

एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’, भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक
CORPORATE

एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’, भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक

काठमाण्डौ । आफ्ना ग्राहकहरुकाआवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ। यो एक सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्दछ ।यो २८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी...

नमस्ते पे मा क्यासब्याक नै क्यासब्याक को बहार
CORPORATE

नमस्ते पे मा क्यासब्याक नै क्यासब्याक को बहार

काठमाण्डौ । नमस्ते पे ले प्रयोगकर्ताहरूलाई अझ बढी सहजता र सहुलिएत प्रदान गर्ने उद्देश्यले विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक अफरहरू सुरू गरेको छ । यो अफर २८ फागुन २०८१ देखि ३१ वैशाख २०८२ सम्म उपलब्ध हुनेछ ।यस अफर अन्तर्गत, प्रयोगकर्ताहरूले नेपाल टेलिकम, एनसेल रिचार्ज र ल्यान्डलाइन बिल भुक्तानीमा २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसबाहेक, उडान टिकट खरिद गर्दा...

सामसुङ नेपालद्वारा नयाँ ग्यालेक्सी ए५६ फाइभ जी स्मार्टफोनको प्रि–अर्डर घोषणा
CORPORATE

सामसुङ नेपालद्वारा नयाँ ग्यालेक्सी ए५६ फाइभ जी स्मार्टफोनको प्रि–अर्डर घोषणा

काठमाण्डौ । सामसुङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ फाइभ जी स्मार्टफोनको प्रि–अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्चसम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए५६ फाइभ जी प्रि–अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् ।  ग्यालेक्सी ए५६ फाइभ जीले पहिलो पटक 'Awesome Intelligence' सहितको एआई अनुभव ल्याएको छ। One UI 7 द्वारा सञ्चालित यस डिभाइसले सहज र...

सांसदद्वय कार्की र झाको अभिव्यक्तिप्रति भाटभटेनी सुपरमार्केटको आपत्ति, 'हामी कहिल्यै गलत क्रियाकलाप पछि लाग्दैनौं'
CORPORATE

सांसदद्वय कार्की र झाको अभिव्यक्तिप्रति भाटभटेनी सुपरमार्केटको आपत्ति, 'हामी कहिल्यै गलत क्रियाकलाप पछि लाग्दैनौं'

काठमाण्डौ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसदहरु गंगा कार्की र मनिष झाले व्यक्त गरेको धारणाप्रति भाटभटेनी सुपर मार्केट प्रालिले आपत्ति जनाएको छ ।  भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बिहीबार एक विज्ञप्ति जारी गरी सांसद कार्की र झाले सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनेकोमा आपत्ति जनाएका हुन् ।  सार्वभौम जनताका प्रतिनिधिमूलक...

हिमालय टिभी बन्यो एनसेल नेपाल सुपर लिगको प्रसारण साझेदार
CORPORATE

हिमालय टिभी बन्यो एनसेल नेपाल सुपर लिगको प्रसारण साझेदार

काठमाण्डौ । हिमालय टिभी, ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३’ को आधिकारिक प्रसारण साझेदारको रूपमा रहने भएको छ। एक औपचारिक कार्यक्रममा हिमालय टिभीले यो घोषणा गरेको हो। नेपालको प्रमुख टेलिभिजन च्यानलहरूमध्ये एक हिमालय टिभीले रोमाञ्चक क्षणहरूसहित सबै लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ।यो साझेदारीले नेपाली फुटबललाई दर्शकहरूको अझै नजिक लैजाने र देशभरका एनएसएल...

एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौकाबापतको शैक्षिक सामाग्री वितरण, तीन विद्यालयका ४४६ विद्यार्थी लाभान्वित
CORPORATE

एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौकाबापतको शैक्षिक सामाग्री वितरण, तीन विद्यालयका ४४६ विद्यार्थी लाभान्वित

काठमाण्डौ । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग(एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका बापत विद्यार्थीहरुलाई चारवटा शैक्षिक सामग्री वितरणगर्ने घोषणाअनुसार शैक्षिक सामग्रीहरुको वितरण शुरु गरेको छ ।यसै कार्यक्रमअन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तीन विद्यालयहरुमा ४४६ वटा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।क्रिकेटदेखि कक्षा कोठासम्मको यो पहलमा क्रिकेटको...

आ.व. २०८२-८३ मा एफएनसीसीआईको सुझाव: वन-स्टप सेन्टर स्थापनादेखि एक करोडसम्मका परियोजना धितो कर्जाको माग
CORPORATE

आ.व. २०८२-८३ मा एफएनसीसीआईको सुझाव: वन-स्टप सेन्टर स्थापनादेखि एक करोडसम्मका परियोजना धितो कर्जाको माग

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ ।  महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बुधबार सुझाव पेश गरेका हुन् ।सुझावका क्रममा अध्यक्ष ढकालले सरकारले हालै परिमार्जन गरेका कानुनहरुको सराहना गर्दै त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली, कार्यविधि...

सिद्धार्थ बैंकका ग्राहकहरुलाई एलकेएस डेन्टल सोलुसन्समा १०% सम्मको छुट
CORPORATE

सिद्धार्थ बैंकका ग्राहकहरुलाई एलकेएस डेन्टल सोलुसन्समा १०% सम्मको छुट

काठमाण्डौ । सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसन्सबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार बिजुलीबजार स्थित एलकेएस डेन्टल सोलुसन्स काठमाण्डौमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध...

व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न
CORPORATE

व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न

काठमाण्डौ । व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपालमा व्यावसायिक अभ्यासलाई मानव अधिकार सिद्धान्तहरूमा आधारित गर्ने महत्वपूर्ण कदमको रूपमा, सरकार, राष्ट्रिय मानव अधिकार संस्थाहरू, निजी क्षेत्र, नागरिक समाजहरू र अन्तर्राष्ट्रिय विकास साझेदार संस्था लगायतका सरोकारवालाहरूको सहभागितामा राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको हो।...

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चरपूरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न
CORPORATE

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चरपूरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चरपूरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको छ ।

स्प्यारो एसएमएस १५ औं वर्षमा प्रवेश
CORPORATE

स्प्यारो एसएमएस १५ औं वर्षमा प्रवेश

काठमाण्डौ । एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्प्यारो १५ औं वर्षमा प्रवेश गरेको छ। सन् २०१० मा एउटा सानो परियोजनाको सोचबाट सुरु भई आफूलाई समयअनुसार विकसित र प्रविधिमैत्री बनाउँदै स्प्यारो एसएमएसले आफूलाई अब्बल र भरपर्दो एसएमएस सेवा प्रदायकको रुपमा स्थापना गरेको छ।आफ्नो विकसित र उच्च प्रविधिको एसएमएस सेवाले व्यवसाय समाज तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्न सफल...

ई-सेवा मनि ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता
CORPORATE

ई-सेवा मनि ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाण्डौ । ई–सेवा मनि ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्नसक्ने व्यवस्था मिलाएको छ।यस सम्झौता सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाबीच हस्ताक्षर भएको हो।सम्झौताअनुसार विदेशमा रहेका नेपालीहरूले अब विश्वभर रहेका...

‘एनसेल नेपाल सुपर लिग’द्वारा खल्ती र आइएमईपेलाई आधिकारिक टिकेटिङ पार्टनर नियुक्त
CORPORATE

‘एनसेल नेपाल सुपर लिग’द्वारा खल्ती र आइएमईपेलाई आधिकारिक टिकेटिङ पार्टनर नियुक्त

काठमाण्डौ । देशको पहिलो र एकमात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग ‘एनसेल नेपाल सुपरलिग (एनएसएल)’ ले आफ्नो बहुप्रतिक्षित तेस्रो सिजनको लागि खल्ती र आइएमईपेलाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा गरेको छ। एनएसएल, खल्ती र आइएमईपेबीचको त्रिपक्षीय सम्झौतामार्फत स्थापित साझेदारीअन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिनेछ ।मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको...

स्वावलम्बनद्वारा वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सञ्चालन
CORPORATE

स्वावलम्बनद्वारा वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सञ्चालन

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा आयोजित ‘विद्यार्थीहरुसँग वित्तीय साक्षरता तथा वातावरण संरक्षण’कार्यक्रम सम्पन्न भएको छ ।  काठमाण्डौको शंखरापुर नगरपालिका साँखुस्थित भगवती माध्यामिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा २४० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । यूवा तथा विद्यार्थीहरुमा वित्तीय सचेतना जगाउने, वातावरण सरक्षण गर्ने र ३ शुन्य...

‘बर्ली एयर कूलर’ नेपालमा लञ्च, सिजी इलेक्ट्रोनिक्स आधिकारिक वितरक
CORPORATE

‘बर्ली एयर कूलर’ नेपालमा लञ्च, सिजी इलेक्ट्रोनिक्स आधिकारिक वितरक

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (ओइएम) बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। कम्पनीले सोमबारका दिन काठमाण्डौको भिवान्ता होटलमा एक कार्यक्रम आयोजना गर्दै एयर कुलरहरु सार्वजनिक गरेको हो । कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी भए ।...

२६ औं फ्लोरा एक्स्पोको तेस्रो दिन ३० लाख बढीको कारोबार, १७ हजार बढीले गरे अवलोकन
CORPORATE

२६ औं फ्लोरा एक्स्पोको तेस्रो दिन ३० लाख बढीको कारोबार, १७ हजार बढीले गरे अवलोकन

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु.३० लाख प्रदान
CORPORATE

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु.३० लाख प्रदान

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु.३० लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले उक्त इन्स्टिच्युटका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे ।उक्त अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका...

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग
CORPORATE

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

काठमाण्डौ । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँचवटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, शोह्रखुट्टेमा सम्पन्न भएको थियो ।  कार्यक्रमले दुवै संस्थाको समुदायलाई दिगो गतिशिलता...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.