सिटिजन्स बैंक र ई–स्पोर्ट नेपालबीच छुटसम्बन्धी सम्झौता
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बैंकका ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले काठमाण्डौको नागपोखरीमा ई–स्पोर्ट नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
TRENDING
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बैंकका ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले काठमाण्डौको नागपोखरीमा ई–स्पोर्ट नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
काठमाण्डौ । प्रभु बैंक र काठमाण्डौ–१०, बानेश्वरस्थित फ्रन्टलाईन हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।सम्झौताअनुसार प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० प्रतिशत छुट पाउने भएका छन् ।
काठमाण्डौ । एनसेलले विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ‘सधैं अन रिन्युअल’ प्लानहरु संचालनमा ल्याएको छ । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका लगायत सबै विद्यार्थीहरूलाई लक्षित यो स्टार्टर प्लान अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने कम्पनीको विश्वास छ।
काठमाण्डौ । सामसुङले नेपाली बजारमा ग्यालेक्सी एमः सिरिजमा नयाँ ग्यालेक्सि एम३६ फाइभजी सार्वजनिक गरेको छ। यो स्मार्टफोन भेल्भेट ब्ल्याक र सेरेन ग्रीन रंगमा नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।
काठमाण्डौ । नेपालको प्रमुख डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनी ट्रान्सफर र जापानस्थित रेमिट्यान्स कम्पनी यहेई रेमिट बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ।उक्त सम्झौतामा ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत श्री अजेय कोईराला र यहेई रेमिटका प्रबन्ध निर्देशक श्री नविन निउरेले हस्ताक्षर गरेका हुन्।
काठमाण्डौ । गोरखा ब्रुअरी प्रालि र नेपालको लोकप्रिय राइड-हेलिङ प्लेटफर्म पठाओले संयुक्त रूपमा ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेका छन्। यो अभियान नेपालमा जिम्मेवार मद्यपान (Responsible Drinking) र सुरक्षित यात्रा (Safer Mobility) को संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको हो।गोरखा ब्रुअरीले आफ्नो वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन (ESG) प्रति प्रतिबद्धता अनुरूप 'Together Towards Zero and Beyond'...
काठमाण्डौ । गोरखा ब्रुअरी प्रालि र नेपालको लोकप्रिय राइड-हेलिङ प्लेटफर्म पठाओले संयुक्त रूपमा ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेका छन्। यो अभियान नेपालमा जिम्मेवार मद्यपान (Responsible Drinking) र सुरक्षित यात्रा (Safer Mobility) को संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको हो।गोरखा ब्रुअरीले आफ्नो वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन (ESG) प्रति प्रतिबद्धता अनुरूप 'Together Towards Zero and Beyond'...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । यससम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवम् बैंकको...
काठमाण्डौ । एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरुको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब बैंकका ग्राहकहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड,...
काठमाण्डौ । एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच बैंकका ग्राहकहरुको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
काठमाण्डौ । सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।सम्झौताअनुसार, ठमेल, छायाँ सेन्टर, काठमाण्डौस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको न्यूरोड शाखा कार्यालय स्थानान्तरण भएको छ । कम्पनीको उक्त शाखा हालको काठमाण्डौ महानगरपालिका–२२, खिचापोखरी, न्यूरोडबाट हाल रहेको स्थान भन्दा करिब ५० मिटर उत्तर तर्फ स्थानान्तरण भएको हो ।
काठमाण्डौ । सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी सम्पन्न भएको छ । ‘लिउँ अवसर बढाउँ क्षमता ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सो प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षासम्बन्धी प्रणाली लगायतका सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो ।सप्ताहव्यापी प्रदर्शनीको दौरानमा विद्यार्थी,...
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरेको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलद्वारा प्रस्तुत नीतिद्वारा लक्षित लगानी बढाउन र वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनका लागि भने थप सुधारको...
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरेको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलद्वारा प्रस्तुत नीतिद्वारा लक्षित लगानी बढाउन र वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनका लागि भने थप सुधारको...
काठमाण्डौ । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच बैंकका ग्राहकहरुको स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।
काठमाण्डौ । टिकटकले शार्क ट्यांक नेपालसँगको आफ्नो औपचारिक साझेदारीको घोषणा गरेको छ । जसअन्तर्गत शोको बहुप्रतीक्षित पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ। यो साझेदारी नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा रहेको टिकटकले जनाएको छ । शार्क ट्यांक नेपालले नेपाली दर्शकहरूलाई अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो शार्क...
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) आज साउन १ गतेदेखि खुल्ला भएको छ । सन् २०१६ देखि लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यस वर्ष १५ विधाहरुमा अनलाइन नोमिनेसन खुल्ला गरिएको हो। नोमिनेसन आफै स्वयम् वा अन्य उपयुक्त व्यक्ति वा...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरणमैत्री अभियानलाई सशक्त बनाउने क्रममा काठमाडौं उपत्यकाको दुई प्रमुख स्थानहरू नारायणहिटी पथ र कमलादीस्थीत आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ।
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि ‘दराजसँग महाबचत बजार २०८२’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् रु ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.