बुधबार, बैशाख १७,२०८२ 12:48:59
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 12:48:59
बर्जर जेन्सन एण्ड निकोल्सन नेपालले प्राप्त गर्‍यो आईएसओ प्रमाणपत्र
CORPORATE

बर्जर जेन्सन एण्ड निकोल्सन नेपालले प्राप्त गर्‍यो आईएसओ प्रमाणपत्र

काठमाण्डौ । बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले गुणस्तर व्यवस्थापनको लागि ९००१ः२०१५ वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१ः२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आईएसओ ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ।TÜV NORD CERT GmbH द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च–गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको...

मनकामना हार्डवेयरको काठमाण्डौमा दोस्रो शाखा विस्तार, फ्याक्ट्रिकै मूल्यमा सम्पूर्ण सामाग्री एउटै छानामूनि
CORPORATE

मनकामना हार्डवेयरको काठमाण्डौमा दोस्रो शाखा विस्तार, फ्याक्ट्रिकै मूल्यमा सम्पूर्ण सामाग्री एउटै छानामूनि

काठमाण्डौ । घर निर्माणका लागि चाहिने सामाग्रीहरु अब एउटै छानामूनि पाइने भएको छ । पछिल्लो समय घर निर्माण तथा भौतिक संरचनाका कार्यहरु धमाधम भइरहेका छन् ।  यसैबीच आफ्ना ग्राहकको सहजतालाई मध्यनजर गर्दै मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा।लि।ले आजदेखि काठमाण्डौंमा नयाँ शाखा विस्तार गरेको छ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले बुधबार सतुंगलस्थित नयाँ शाखाको उद्घाटन...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट ७६ जना विद्यार्थी दीक्षित
CORPORATE

लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट ७६ जना विद्यार्थी दीक्षित

काठमाण्डौ । सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष ७६ जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी आइटीएम, एमबिए, बीबीएम र बिएस्सी आइटीमा ७६ जना विद्यार्थी दीक्षित भएका हुन । काठमाण्डौमा आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेशन...

फागुन ८ गतेदेखि दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
CORPORATE

फागुन ८ गतेदेखि दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाण्डौ । नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण फागुन ८ गते देखि ११ गते सम्म काठमाण्डौको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । यो प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय सँग सम्बन्धित उत्पादनहरुको बारेमा...

भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल सिजन–२ को शीर्ष प्रायोजक घोषणा
CORPORATE

भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल सिजन–२ को शीर्ष प्रायोजक घोषणा

काठमाण्डौ । एरोस सोलुसन प्रालिको खेल व्यवस्थापन शाखाले भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगिता फागुन १७–१८ गते मम्बा स्पोट्र्स सेन्टर, काठमाण्डौमा आयोजना हुँदैछ । यो प्रतियोगिता खेलाडीहरू र दर्शकहरूका लागि अविस्मरणीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान
CORPORATE

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान

काठमाण्डौ । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । पीभीसी पाइप उत्पादनमा विशेषज्ञता हासिल गरेको प्रमाणका आधारमा डल्फिनलाई सो प्रमाणपत्र प्रदान गरिएको हो ।  डल्फिन पोलिप्लास्टले गुणस्तर, नवीनता, र ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख लक्ष्य मानेर काम गर्दै आएको कम्पनीले जानकारी दिएको  छ ।...

गुहेश्वरी मर्चेन्टद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
CORPORATE

गुहेश्वरी मर्चेन्टद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले काठमाण्डौ महानगरपालिका वडा नंं ६ बौद्धमा अवस्थित अरुणिमा एजुकेशन फाउन्डेसनका विद्यार्थीहरुको वित्तीय जानकारी अभिवृृद्धिका लागि डिजीटल बैंकिङ सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैंकिङ अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट बैंकिङ सेवा प्रयोग गर्न सकिने हुँदा समय र...

कुमारी बैंकका ग्राहकले सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट पाउने
CORPORATE

कुमारी बैंकका ग्राहकले सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट पाउने

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक,भक्तपुर, स्थित सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे,युसीजी तथा ओपीडी टिकटमा २० प्रतिशत...

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको बिक्री सुरु
CORPORATE

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको बिक्री सुरु

काठमाण्डौ । सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६०% ले बढी भएको कम्पनीले जनाएको छ । अब यी स्मार्टफोनहरू नेपाली बजारमा खरिदका लागि उपलब्ध छन्। सामसङ र गुगलएपहरुबीच सहज अन्तरक्रिया गर्न झन् सरल बनाउन वनयुआई ७ को साथमा जेमिनी अब ४६ भाषामा उपलब्ध छ ।सामसङ नेपालका...

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण
CORPORATE

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

काठमाण्डौ। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । संस्थाले शनिबार स्थानिय निशा केसीको घरमा नै पुगेर उक्त ह्वीलचेयर वितरण गरेको हो ।सो कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, सञ्चालक रेशमलाल सापकोटा, पुर्वसंचालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी...

नेपालकै पहिलो १०० इन्च मेगास्क्रिन टिभी अब नेपाली बजारमा
CORPORATE

नेपालकै पहिलो १०० इन्च मेगास्क्रिन टिभी अब नेपाली बजारमा

काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले १०० इन्च मेगास्क्रिन टिभी नेपाली बजारमा भित्र्याएको छ । फोरके ओएलईडी प्लसं टेक्नोलोजि प्रयोग गरिएको सो टिभीको पिक ब्राइटनेस ८०० निट्सको छ ।९० प्रतिशत डीसीआई पी–३ कलर ग्यामेट सहितको टि।भीमा १२ लोकल डिमिङ जोन रहेकोर ११४ हर्ज रिफ्रेस रेटमा ६४ बिलियन कलर सम्मको डल्बी भिजन रहेको छ ।कम्पनीका अनुसार सिजी ब्राण्डको...

गणपति लघुवित्तको डेढगाउँ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
CORPORATE

गणपति लघुवित्तको डेढगाउँ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय डेढगाउँ नवलपुरद्धारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम फागुन १ गते बौदीकाली गाउँपालिका वडा नं. २ का वडाध्यक्ष श्याम सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा डेढगाउँमा सम्पन्न भएको छ ।प्रमुख अतिथि वडाध्यक्षले बैंक वित्तीय संस्थाहरूबाट आवश्यकताको आधारमा मात्रै कर्जा लिनुपर्ने धारणा व्यक्त गर्दै अनावश्यक...

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित
CORPORATE

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

काठमाण्डौ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा दुर्घटना बीमा सुरुवात गरेको छ ।  यस पहलले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहितको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।सम्झौतापत्रमा इनड्राइभ नेपालका कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेल र...

एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका
NEWS

एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका

काठमाण्डौ । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ।  यस विशेष योजनामा ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्दछन् र साथै २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन्।यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो । यस नयाँ अफरअन्तर्गत, भ...

१०० बिघा क्षेत्रफलमा विषादी नियन्त्रित तरकारी फलाइरहेको फ्रेसकेटिएम
CORPORATE

१०० बिघा क्षेत्रफलमा विषादी नियन्त्रित तरकारी फलाइरहेको फ्रेसकेटिएम

काठमाण्डौ । नेपालमा स्वस्थकर र सुरक्षित तरकारी तथा अन्न उत्पादनको नयाँ पहिचान बनाउँदै आएको फ्रेसकेटिएम फार्मिङले विषादी नियन्त्रित तरकारी र फलफूल खेती गरिरहेको छ । रौतहटस्थित १०० बिघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत उत्पादन गर्दै आएको छ ।उक्त फार्ममा उत्पादित तरकारी, फलफूल र अन्य खाद्यान्नहरू फ्रेसकेटिएमले...

नेरूडे मिर्मिरे लघुवित्तद्वारा दोश्रो त्रैमासको समीक्षासँगै  ‘गुणस्तरीय कर्जा लगानी तथा जोखिम व्यवस्थापन’ तालिम सम्पन्न
CORPORATE

नेरूडे मिर्मिरे लघुवित्तद्वारा दोश्रो त्रैमासको समीक्षासँगै ‘गुणस्तरीय कर्जा लगानी तथा जोखिम व्यवस्थापन’ तालिम सम्पन्न

काठमाण्डौ । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना मातहतका सम्पूर्ण शाखा प्रमुख, क्लष्टर प्रमुख तथा प्रदेश प्रमुखहरूलाई लक्षित गरी ‘गुणस्तरीय कर्जा लगानी तथा जोखिम व्यवस्थापन’ तालिम सम्पन्न गरेको छ । यस्तै संस्थाले दोश्रो त्रैमासको समीक्षा कार्यक्रम समेत सकाएको छ ।  संस्थाले देशभरीमा चार चरणमा यो तालिम कार्यक्रम सम्पन्न गरेको हो। मधेश प्रदेशमा...

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सहकार्य, बसका यात्रुलाई केबलकारको टिकटमा २०% छुट
CORPORATE

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सहकार्य, बसका यात्रुलाई केबलकारको टिकटमा २०% छुट

काठमाण्डौ । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्राली।मा आबद्ध व्यवसायीहरु र यसमा आबद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालीमा आवद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३...

एनसेलले  सुरु गर्यो भोवाईफाई,आईफोनबाट सेवाको सुरुवात
CORPORATE

एनसेलले सुरु गर्यो भोवाईफाई,आईफोनबाट सेवाको सुरुवात

काठमाण्डौ । आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरुवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताहरुको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।यो सेवाले ग्राहकहरूलाई कुनैपनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरि स्पष्ट सुनिने एचडी...

सिटिजन्स बैंक र वात्सल्य नेचुरल आईभीएफबीच समझदारी
CORPORATE

सिटिजन्स बैंक र वात्सल्य नेचुरल आईभीएफबीच समझदारी

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणचौर, काठमाण्डौस्थित वात्सल्य नेचुरल आईभीएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले वात्सल्य नेचुरल आईभीएफमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका...

शुक्रबारदेखि ‘नेपाल एग्रीटेक फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ हुँदै
CORPORATE

शुक्रबारदेखि ‘नेपाल एग्रीटेक फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ हुँदै

काठमाण्डौ । ‘सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ यही फागुन २, ३ र ४ गते काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । एक्स्पोमा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहने छन् । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रालि,फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.