आईतवार, असार १,२०८२ 10:38:45
  • आईतवार, असार १,२०८२ 10:38:45
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकद्वारा ईलाम र महोत्तरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकद्वारा ईलाम र महोत्तरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ईलाम र महोत्तरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बेंकले

सामाजिक उत्तरदायित्वअन्तर्गत ईलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा तथा महोत्तरी जिल्लास्थित बर्दिबास नगरपालिकाको किसननगर–०६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरेको हो । यो कार्यले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुग्ने बैंकले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हरियाली प्रवद्धनका लागि आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको थियोे ।  

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.