सोमबार, असार २,२०८२ 10:23:10
  • सोमबार, असार २,२०८२ 10:23:10
Global IME Bank Limited

सिद्धार्थ बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा २०% सम्मको छुट

Hyundai Nepal
सिद्धार्थ बैंकका ग्राहकलाई  र्‍याडिसन होटेलमा २०% सम्मको छुट
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ बैंक र र्‍याडिसन होटेल (लाजिम्पाट, काठमाडौं) बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

सम्झौताअनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित र्‍याडिसन होटेलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।  

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्नसक्ने बताइएको छ । 

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.