विश्वभर ३ करोड प्रयोगकर्ताको विश्वाससँगै AION ले विद्युतीय मोबिलिटीको भविष्यलाई अगाडि बढाउँदै
काठमाण्डौ । GAC Group ले विश्वभर ३ करोड सवारी साधन उत्पादन गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीका अनुसार यो उपलब्धिले विश्वभरका ग्राहकहरूको विश्वास, गुणस्तरीय उत्पादन र प्रविधिमाथिको भरोसालाई थप सुदृढ बनाएको छ।GAC Group अन्तर्गतको विद्युतीय सवारी साधन ब्रान्ड AION ले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा स्मार्ट ड्राइभिङ अनुभवमार्फत विद्युतीय मोबिलिटीको क्षेत्रमा...

