नुवाकोट उवासंघका पदाधिकारी भक्तपुर उवासंघको अवलोकन भ्रमणमा
काठमाण्डौ । नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले आइतबार भक्तपुर उद्योग वाणिज्य संघको अवलोकन भ्रमण गरेका छन् । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली भक्तपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा आएको हो । भ्रमण टोलीलाई स्वागत गर्दै भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी मैयाँ धौबञ्जाले भक्तपुर...