विपिन जोशीको रिहाइका लागि अमेरिका गए आमा र बहिनी
काठमाण्डौ । प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि उनकी आमा पदमा र बहिनी पुष्पा जोशी अमेरिकातर्फ लागेका छन् । उनीहरु बुधबार साँझ अमेरिका लागेका हुन् । विपिनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय मञ्चमा दबाब बढाउन दुईजना अमेरिका गएको जनाइएको छ । इजरायलले संयुक्त राष्ट्रसंघसम्म पुरर्याउने तयारीका साथ अमेरिका जान...