क्लोजअपद्वारा ‘भ्वाइस अफ नेपाल’का विजेता पाण्डेलाई रु. १ लाख प्रदान
काठमाण्डौ । क्लोजअपले भ्वाइस अफ नेपाल सिजन ६ का विजेता प्रोशेष पाण्डेलेलाई १ लाख रुपैयाँ नगद प्रदान गरेको छ । भ्वाइस अफ नेपालको सिजन ६ मा क्लोज अप प्रायोजकको रुपमा रहेको थियो । उक्त पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो ।