काठमाण्डौमा र्याली, धर्ना, जुलुस, सभा र प्रदर्शन गर्न कसैलाई पनि नदिने प्रशासनको निर्णय
काठमाण्डौ । जेनजी आन्दोलनका बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले काठमाण्डौ उपत्यकामा सुरक्षा चुनौति भन्दै र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन गर्न बन्देज लगाएको छ ।