शनिबार, श्रावण ३,२०८२ 03:18:56
  • शनिबार, श्रावण ३,२०८२ 03:18:56
देवकुमार ढकाल बने रा.बा. बैंकको अध्यक्ष, राष्ट्रबैंकमा ३० वर्षभन्दा बढी काम गरेको अनुभव
BANKING

देवकुमार ढकाल बने रा.बा. बैंकको अध्यक्ष, राष्ट्रबैंकमा ३० वर्षभन्दा बढी काम गरेको अनुभव

काठमाण्डौ । नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् ।  केही महिनाअघि नेपाल राष्टबैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका उनलाई शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो ।  शुक्रबार नै नवनियुक्त अध्यक्ष ढकालले पदभार समेत ग्रहण गरे । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.