ई–सेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश अभियान’अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण
काठमाण्डौ । ‘मेरो डिजिटल देश’अभियानअन्तर्गत,ई–सेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ। उक्त कार्यक्रम कम्पनीका ब्राण्ड एम्बेष्डर तथा कम्पनी व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी घर हस्तान्तरण गरिएको हो । ई–सेवा मनि ट्रान्सफरले नोभेम्बर २८, २०२४ मा कान्तिपुर टेलिभिजन, ई–सेवा मनि ट्रान्सफर र...