सौर्यमण्डल बाहिर पृथ्वी जस्तै अवस्था भएको ग्रहमा पहिलोपटक भेटियो वायुमण्डल
काठमाण्डौ । अनुसन्धानकर्ताहरूले पहिलोपटक कुनै टाढाको ताराको परिक्रमा गरिरहेको पृथ्वी जस्तै चट्टानी ग्रहको वरिपरि रहेको वायुमण्डल पत्ता लगाएका छन्।अनुसन्धानकर्ताहरूका अनुसार, यो खोज हाम्रो सौर्यमण्डल बाहिर पनि पृथ्वीजस्तै अवस्था भएका ग्रहहरू अस्तित्वमा हुन सक्ने सम्भावनाको अहिलेसम्मकै सबैभन्दा बलियो प्रमाण हो।यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास भेटिएको छ। हिलियम...

