नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६ औं वर्षमा प्रवेश
काठमाण्डौ। लाखौं नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन नै अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरुले बताएका छन् ।लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३६ औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित...