फोटोन नेपालद्वारा काठमाण्डौमा कस्टमर मिट एण्ड ग्रिटको आयोजना
काठमाण्डौ । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले २५ वैशाख २०८३ मा ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा कस्टमर मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम काठमाण्डौ उपत्यकाभरिका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट संचालक, व्यवसायिक अपरेटर तथा प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूको अनुभव र अपेक्षाबारे खुला र अर्थपूर्ण...

