हिमालयन बैंकको शाखा कार्यालय स्थानान्तरण
काठमाण्डौ । हिमालयन बैंकको शाखा कार्यालय स्थानान्तरण भएको छ । बंैकको बत्तीसपुतली शाखा साविक भवन÷स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट आजदेखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा आएको हो । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत...