हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सरको रूपमा यामाहा नेपालको निरन्तरता
काठमाण्डौ । यामाहा नेपालले नेपालको चर्चित रियालिटी शो हिमालय रोडिजको सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सरको रूपमा सहभागी हुने घोषणा गरेको छ। यस पटकको सिजन ‘हेल अर हेभन’ भन्ने रोमाञ्चक थिमसहित फर्किएको छ। यो यामाहा नेपालको शोको लागि अटल समर्थनको लगातार छैटौं वर्ष भएको कम्पनीले जनाएको छ । जसले नेपालको साहसिक र युवा–सञ्चालित भावनासँगको गहिरो सम्बन्धलाई पुनः पुष्टि...