हिन्दुस्तान युनिलिभरका पूर्व अध्यक्ष दत्तको निधन
काठमाण्डौ । हिन्दुस्तान लिभर लिमिटेड (हाल हिन्दुस्तान युनिलिभर लिमिटेड) का पूर्व अध्यक्ष सुसिम मुकुल दत्तको हालै मुम्बईमा ८९ वर्षको उमेरमा निधन भएको छ । दक्षिण एसियाली कर्पोरेट जगतका एक प्रभावशाली व्यक्तित्वका रूपमा चिनिएका दत्तले नेपालमा युनिलिभर नेपाल लिमिटेडको स्थापना गरेका थिए । उनले नेपालको उपभोक्ता सामग्री (एफएमसीजी) उद्योगलाई नयाँ उचाइमा पुर्याउने अहम योगदान...