एक्सफेङले सार्वजनिक गर्यो आफ्नो पहिलो ‘ह्युमनोइड रोबोट’, सवारी साधन निर्माणमा प्रयोग गरिने
काठमाण्डौ । चिनियाँ ईभी कार निर्माता कम्पनी एक्सफेङले आफ्नो नवनिर्मित ह्युमनोइड रोबोट,‘आइरन’ प्रदर्शन गरेको छ । कम्पनीले चीनमा आयोजित ‘साङघाई अटो शो’मा उक्त रोबोट प्रदर्शन गरेको हो । यो रोबोटमा एआई चिप लगाइनुका साथै ६० वटा ज्वाइन्ट, २०० डिग्रीको स्वतन्त्रता र ३ हजार टप्सको प्रोसेसिङ पावर रहेको छ । आफ्नो पहिलो ह्युमनोइड रोबोट,‘आइरन’लाई कम्पनीले गत नोभेम्बरमा पहिलोपटक...