हायात सेन्ट्रिक पुनः बन्यो बिराटनगर किंग्सको आधिकारिक हस्पिटालिटी पार्टनर
काठमाण्डौ । हायात सेन्ट्रिक सोल्टीमोड काठमाण्डौलाई पुनः बिराटनगर किंग्स को आधिकारिक हस्पिटालिटी पार्टनर भएको छ । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो सिजनका लागि हायात सेन्ट्रिक र बिराटनगर किंग्सबीच पुनः सहकार्य गर्ने सहमति भएको हो । यो सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रको उत्कृष्टतालाई सँगै अघि बढ्ने साझा दृष्टिकोण प्रस्तुत गरेको दुवै पक्षको धारणा रहेको छ । यस...