बीमा कम्पनीहरुको रु.३.७३ अर्ब अपचलन गरेको आरोपमा ४२ जनाविरुद्ध मुद्दा दायर
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स र यसका सहायक कम्पनीहरुबाट पौने ४ अर्ब हिनामिना गरेको आरोपमा ४२ जना जना व्यक्ति तथा संस्थाविरुद्ध मुद्दा दायर गरिएको छ । बीमा कम्पनीहरुको ३ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ अपचलन गरेको आरोपमा ४२ जनाविरुद्ध बीमासम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दायर भएको हो । नेपाल धितोपत्र बोर्डको छानबिनबाट बीमा कम्पनीहरूको रकम...

