जे एण्ड कोद्वारा काठमाण्डौमा नयाँ लक्जरी स्टोर उद्घाटन, एम्पोरियो अरमानी भित्राउदै बाली रि–लन्च
काठमाण्डौ । लक्जरी रिटेलर जे एण्ड को ले काठमाण्डौको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोरको भव्य उद्घाटन गरेको छ। यस अवसरसँगै, जे एण्ड को ले पहिलो पटक नेपालमा प्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी भित्राएको छ भने स्विस लक्जरी ब्रान्ड बालीलाई नयाँ परिचय र ताजगीका साथ पुनः लन्च गरेको छ।स्टोरको उद्घाटन नेपालका ख्यातिप्राप्त उद्योगपति राजेन्द्र खेतान र आइरा...