जम्बो इको भेइकलको तिहार धमाका, रु ५० हजारसम्म नगद छुट
काठमाण्डौ । नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी बिक्री गदै आएको जम्बो इको भेइकलले चाडपर्व लाई लक्षीत गरी तिहार धमाका ल्याएको छ । यस धमाकाअन्तर्गत जम्बो इको भेहिकलले बिक्री बितरण गर्र्दै आएका स्कुटरहरुमा ग्राहकले सिधै नगद रु ५० हजारसम्म छुट पाउँने छन भने ईलेक्ट्रिक साईकलमा रु २० हजारसम्मको छुट हुनेछ । साथै, नमसारी, हेलमेट लगायत विभित्र उपाहार...