कोइराला निवास विराटनगर पुगेर प्रचण्ड र माधवले भेटे डा. शेखर कोइराला
काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।उनीहरू सोमबार विराटनगरस्थित कोइराला निवास पुगेर नेता डा. शेखरसँग शिष्टाचार भेट तथा राजनीतिक छलफल गरेका हुन्।

