नेपालमा केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन
काठमाडौं । केन्याका महामहिम राजदूत उच्चायुक्त पिटर मैनामून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितीमा गत सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् । सोही दिन महामहिम राजदूत पिटर मैनामून्यीरीद्वारा कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्सको...