केटीएमको इलेक्ट्रिक बाइक चाँडैनै लन्च हुने, यस्ता छन् फिचर्स
काठमाण्डौ । विश्वभरका दुई पाङ्ग्रे कम्पनीहरू बिस्तारै ईभी सेग्मेन्टमा प्रवेश गर्दै छन् र इलेक्ट्रिक स्कुटरहरू पनि लन्च गर्दैछन्। अब भने सबैको नजर विद्युतीय मोटरसाइकलमा छ । पछिल्ला केही वर्षहरूमा केटीएमले विद्युतीय मोटरसाइकलहरू ल्याउने खबर निकै आएको थियो । अब यस सम्बन्धमा एउटा ठूलो जानकारी बाहिर आएको छ । केटीएमको पहिलो इलेक्ट्रिक बाइक अस्ट्रियामा देखिएको छ । जुन...