महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा विभिन्न सहयोग
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास, मानव सेवा र परोपकारलाई प्राथमिकतामा...

