डोङफेङ नाम्मीको चाँडै चाडपर्व अफर घोषणा:"चाडपर्व कुर्न किन ?"
काठमाण्डौ । नेपाली बजारमा छोटो समयमा लोकप्रियता कमाउन सफल इलेक्ट्रिक ह्याचब्याक "नाम्मी"(Nammi) ब्रान्डले चाँडै चाडपर्व अफर सार्वजनिक गरेको छ । "चाडपर्व कुर्न किन ?" भन्ने नारासहित डोङफेङ नाम्मीले ग्राहकहरूलाई लक्षित गर्दै यो विशेष अफर ल्याएको हो।यस अफरमार्फत कम्पनीले नेपाली उपभोक्तालाई चाडपर्वको उत्सव अगावै सुरु गर्न आमन्त्रण गरेको छ । डोङफेङ नाम्मी नेपालको सबैभन्दा...