‘एमबान कप–२०८२’ को उपाधि नेपाल एसबिआई मर्चेण्टलाई
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघ (एमबान)द्वारा आयोजित ‘एमबान कप २०८२’ को फुटसल खेलमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई फाइनलमा हराउदै यस वर्षको एमबान कप २०८२ को ऐतिहासिक उपाधि हासिल गरेको छ ।प्रतियोगितामा उत्कृष्ट समन्वय, कठिन परिश्रम र उच्च मनोबलको प्रदर्शन गर्दै नेपाल एसबिआई मर्चेण्ट बैंकिङ टिमले तीन प्रतिष्ठित उपाधिहरु क्रमशः...