‘मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला
काठमाण्डौ । मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिक रूपमा खुला गरिएको छ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाण्डौस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरिएको हो । यो वर्ष प्रतियोगिता आठ भागमा आधारित ‘रियालिटी टिभी शो’ को रूपमा प्रस्तुत गरिने जानकारी कार्यक्रममा गराइयो । यस माध्यमबाट दर्शकहरूले प्रतियोगीहरूको यात्रा, चुनौती र...