नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण सुरु
काठमाण्डौ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण आजबाट काठमाण्डौको भुकृटीमण्डपमा सुरु भएको छ।नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा आजबाट सुरु भएको मेला वैशाख २९...