जेनजी आन्दोलनपछि लगानीको वातावरणमा सुधारको प्रयासमा लगानी बोर्ड लागेको छ: सीइओ ज्ञवाली
काठमाण्डौ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विदेशी लगानीकर्ताको विश्वास जित्न र लगानीको वातावरणलाई पुनः लयमा फर्काउन सक्रिय रुपमा पहल गरिरहेको बताएका छन् ।आइतबार नेपाल आर्थिक पत्रकार संघसँगको भेटमा सीइओ ज्ञवालीले यस्तो बताएका हुन् । उनले गत भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण अन्तर्राष्ट्रिय स्तरमा सिर्जना भएको नकारात्मक छविलाई सुधार गर्ने प्रयास...

