ओसाका विश्व प्रदर्शनीस्थलमा नेपाल पेभिलियन अलपत्र, ४० करोड रुपैयाँ खेर जाने जोखिम
काठमाण्डौ । जापानको ओसाकामा जारी वल्ड युनिभर्सल एक्स्पो (विश्व प्रदर्शनी)मा निर्माणाधीन नेपाल पेभिलियन (नेपाल मण्डप) अलपत्र पर्दा मुलुककै बेइज्जत भएको छ । अर्कातिर ३८ करोड रुपैयाँ हाराहारी लगानी बालुवामा पानी हुने देखिएको छ ।नेपाल पेभिलियन एक्स्पो सुरु हुनुअघि नै तयार भइ सक्नु पर्थ्यो । तर प्रदर्शनी सुरु भएको दुई महिना बितिसक्दा पनि तयार भएको छैन । एनएचके टिभी, आसाइ...