लुटपाट भएका सामान ओसार–पसार नगर्न ट्रक व्यवसायी महासंघको आग्रह
काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालै भएको आन्दोलनका क्रममा लुटपाट र चोरी भएका सामान ढुवानी नगर्न आफ्ना सदस्य व्यवसायीलाई निर्देशन दिएको छ।महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार जारी गरिएको सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न कार्यालय र पसलमा भएको आगजनी, तोडफोड र लुटपाटका क्रममा चोरी भएका हतियार तथा अन्य सामग्री ढुवानी...