वाणिज्य बैंकहरुले कमाए रु.५६.४७ अर्ब नाफा, कुनले कति ?
काठमाण्डौ । वाणिज्य बैंकहरुले साढे ५६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा २० वाणिज्य बैंकले ५६ अर्ब ४७ करोड ५० लाख रुपैया नाफा कमाएका हुन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १८.१६ प्रतिशत बढी हो । गत आवको वैशाख महिनासम्ममा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्ममा १३ बैंकको नाफा...

