नेपालमा पहिलो पटक डिजिटल नोम्याड सम्मेलन, विश्वमै आकर्षक गन्तव्य बनाउने प्रतिबद्धता
काठमाण्डौ । नेपाललाई डिजिटल नोम्याडका लागि विश्वकै आकर्षक गन्तव्यको रुपमा प्रस्तुत गर्न पोखरामा ‘नोम्याड बेसक्याम्प’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डले साराङसँगको सहकार्यमा आयोजना पहिलोपटक ‘डिजिटल नोम्याड समिट(बेसक्याम्प नोम्याड’ आयोजना गरिएको हो ।अगस्त २७ देखि ३१ सम्म सञ्चालन भएको नोम्याड बेसक्याम्पलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी...