ओप्पो ए६ प्रो नेपाली बजारमा उपलब्ध, मूल्य कति ?
काठमाण्डौ । ओप्पोले नयाँ ओप्पो ए६ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ७००० एमएएच ब्याट्री, ८० डब्ल्यू फास्ट चार्जिङ, र दैनिक प्रयोगलाई ध्यानमा राखेर बनाइएको मजबूत संरचनासहित, ए६ प्रोले भरपर्दो र सहज प्रयोग अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।ओप्पो ए६ प्रो ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध छ । फोन स्टेलर ब्लू, र रोजवुड रेड नामक दुई...

