कोशीमा बजेट विवाद चर्कियो, प्रदेशसभा बैठक पुनः स्थगित
काठमाण्डौ । कोशी प्रदेश बजेट विवादका कारण प्रदेशसभा बैठक फेरि स्थगित भएको छ। सत्तारुढ र असन्तुष्ट सांसदहरूबीच बजेट विनियोजनमा सहमति नजुटेपछि आजका लागि तय गरिएको बैठक आगामी असार १८ गतेका लागि सारिएको हो।

