बिहीबार, असार ३२,२०८३ 05:12:05
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 05:12:05
महिला उद्यमीसँग नीतिगत सुधारबारे छलफल गर्दै प्रधानमन्त्री बालेन
NEWS

महिला उद्यमीसँग नीतिगत सुधारबारे छलफल गर्दै प्रधानमन्त्री बालेन

 काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग महिला उद्यमशीलता प्रवर्द्धन तथा नीतिगत सुधारका विषयमा छलफल गर्दै छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा उद्योग तथा व्यवसाय क्षेत्रमा महिलाको सहभागिता बढाउने, महिला उद्यमीले भोगिरहेका समस्या समाधान गर्ने तथा उद्यममैत्री नीति निर्माण गर्ने विषयमा संवाद हुने...

किसानलाई पेन्सन दिने सरकारको घोषणा
NEWS

किसानलाई पेन्सन दिने सरकारको घोषणा

 काठमाण्डौ ।   सरकारले वास्तविक किसानको पहिचान गरी योगदानमा आधारित पेन्सन उपलब्ध गराउनेदेखि किसान क्रेडिट कार्ड, सहुलियतपूर्ण ऋण, बीमा र सामाजिक सुरक्षासम्मका कार्यक्रम सञ्चालन गर्ने राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको १६ विषय समेटिएको राष्ट्रिय प्रतिबद्धतामा कृषि पेसालाई सम्मानजनक, सुरक्षित र...

काठमाडौँ उपत्यकाका सुकुम्बासीको डिजिटल तथ्याङ्क सङ्कलन गरिने, सुकुम्बासीको विवरण तीन वर्गमा विभाजन
NEWS

काठमाडौँ उपत्यकाका सुकुम्बासीको डिजिटल तथ्याङ्क सङ्कलन गरिने, सुकुम्बासीको विवरण तीन वर्गमा विभाजन

काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यकामा बसोबास गर्ने भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीका नागरिकहरूको डिजिटल तथ्याङ्क सङ्कलन गर्ने तयारी अघि बढाएको छ ।  सरकारले यसलाई सार्वजनिक सेवा वितरणलाई लक्षित समूहसम्म प्रभावकारी बनाउन र प्रशासनिक सुधारलाई सुदृढ गर्ने रणनीतिक कदमका रूपमा व्याख्या गरेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.