निर्जीवन बीमा बजारमा नवीन उत्पादन विस्तार, साइबरदेखि ड्रोनसम्मको बीमालेख सञ्चालन गर्न अनुमति
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा बजारमा नवीन प्रकृतिका बीमा योजनालाई प्रोत्साहन गर्दै तीन बीमा कम्पनीका चार नयाँ बीमालेख सञ्चालनका लागि स्वीकृति दिएको छ । प्राधिकरणले निर्माण, पर्यटन, साइबर जोखिम तथा ड्रोनसँग सम्बन्धित बीमालेख सञ्चालन गर्न आइजीआई प्रुडेन्सियल, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई अनुमति दिएको छ । प्राधिकरणबाट...

