अर्थमन्त्री खनालसँग निजी क्षेत्रको भेटवार्ता, कर संरचनामा सुधारको माग
काठमाण्डौ । अर्थमन्त्री र निजी क्षेत्र प्रतिनिधमूलक संस्थाका नेतृत्वहरुसँग छलफल सम्बन्धी जानकारी काठमाण्डौ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले निजी क्षेत्र प्रतिनिधिमूलक संस्थाका नेतृत्वहरुसँग भेटवार्ता गरेका छन् । बिहिबार अर्थ मन्त्रालयमा अर्थमन्त्री खनाल र निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ...

