पूर्वाधार विकासका निर्णयप्रति निर्माण व्यवसायी महासंघको स्वागत, जिम्मेवार भएर काम गर्न आग्रह
काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त ‘मुकेश’ले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकासका लागि गरेका पछिल्ला निर्णयहरूको स्वागत गरेका छन्। उनले निर्माण व्यवसायीहरूलाई पनि जिम्मेवार भएर काम सम्पन्न गर्न आग्रह गरेका छन्।दाङको घोराहीमा बुधबार आयोजित लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनलाई...

