संसद् बैठक बिहान ११ बजे, आर्थिक विधेयकहरू अघि बढ्ने कार्यसूची
काठमाण्डौ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफललाई निरन्तरता दिइने संसद् सचिवालयले जनाएको छ।

