तीन महिनादेखि ‘लिन्याक’ मेसिन बन्द, क्यान्सरका बिरामी भारत धाउन बाध्य
काठमाण्डौ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन करिब तीन महिनादेखि बन्द हुँदा रेडियोथेरापी सेवा पूर्ण रूपमा ठप्प भएको छ। अस्पतालमा सेवा सञ्चालन हुन नसकेपछि क्यान्सरका बिरामी उपचारका लागि भारतका विभिन्न सहर धाउन बाध्य भएका छन्।रेडियोथेरापी सेवा अवरुद्ध हुँदा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी सबैभन्दा...

