बुधबार, असार १०,२०८३ 08:31:16
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:31:16
सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन हुने, कांग्रेसभित्रको आन्तरिक विवाद समाधानतर्फ
NEWS

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन हुने, कांग्रेसभित्रको आन्तरिक विवाद समाधानतर्फ

काठमाण्डौं । सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक असन्तुष्टि समाधान गर्ने सहमतिसँगै सरकार पुनर्गठन हुने भएको छ।  मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध हस्ताक्षर गरेका सांसदहरूसँगको सहमतिपछि प्रदेश सरकार पुनः संरचना गर्ने तयारी अघि बढाइएको हो।

सुदूरपश्चिमको विकास रोडम्याप सार्वजनिक हुँदै, बहसको केन्द्रमा आर्थिक आत्मनिर्भरता
BUDGET

सुदूरपश्चिमको विकास रोडम्याप सार्वजनिक हुँदै, बहसको केन्द्रमा आर्थिक आत्मनिर्भरता

काठमाण्डौं । सुदूरपश्चिम प्रदेश सरकार आज आफ्नो आगामी एक वर्षको राजनीतिक, आर्थिक र विकास एजेन्डा सार्वजनिक गर्ने तयारीमा छ ।  आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुन लागेसँगै प्रदेश सरकारले विकासका वाचा र कार्यान्वयन क्षमताबीचको सन्तुलन कसरी मिलाउँछ भन्ने प्रश्न पनि केन्द्रमा आएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.