‘धुरन्धर’ र ‘अल्फा’जस्ता फिल्म अब नेपालमा प्रतिबन्ध
काठमाण्डौ । मित्रराष्ट्रसँग नेपालको सम्बन्ध, राष्ट्रिय सुरक्षा, शान्ति तथा सार्वजनिक व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने विषयवस्तु समेटिएका चलचित्र अब नेपालमा प्रदर्शन गर्न नपाइने भएका छन्।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै त्यस्ता फिल्मलाई प्रदर्शन अनुमति दिन नसकिने स्पष्ट पारेको...

