गृहमन्त्री र शिक्षामन्त्रीको राजीनामासहित राहुल गान्धीका पाँच माग सार्वजनिक, प्रदर्शन चकिैदै, दिल्लीमा सुरक्षा व्यवस्था कडा
काठमाण्डौ । भारतको लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले विद्यार्थी आन्दोलन र प्रहरी दमनको विषयलाई लिएर केन्द्र सरकारसमक्ष पाँचबुँदे माग सार्वजनिक गरेका छन्।प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास नजिकै आयोजित विरोध प्रदर्शनका क्रममा मंगलबार दिल्ली प्रहरीले गान्धीसहित कांग्रेस महासचिव प्रियंका गान्धी वाड्रा तथा अन्य विपक्षी नेताहरूलाई नियन्त्रणमा...

